१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बानेश्वरको बीच सडकमै खाल्टो

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।

रातको समयमा तीब्रगतिमा सवारी चलाउनुहुन्छ ? ट्राफिक प्रहरीको कारबाहीमा परिएला है

बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्