कोभिडका कारण यारतुंग पर्व औपचारिकतामै सीमित
मुस्ताङ जिल्लाको बारागाउँ मुक्ति क्षेत्र ग्रामिण नगरपालिकाका वासिन्दाले मनाउने यारतुंग पर्वयस वर्ष औपचारिकतामै सीमित गरि मनाइएकाे छ। काेभिडका कारण उक्त पर्व औपचारिकतामा मनाइएकाे हाे।

कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ।