१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गिरी दाजुभाइको मिलापले त्रासमा वली

कलहका दुई ध्रुवमा भने पत्यार लाग्नै नसक्ने दुई पात्र भेटिन्छन्, गेहेन्द्र गिरी र दीपक गिरी। उनीहरू दाजुभाइ हुन्, एउटै बाजेका दुई नाति, काकाबडाबाका सन्तान। जानकारहरूका अनुसार दुवैजना जिल्लामा आ–आफ्नै समूह चलाउँछन्।

आयोगले सोध्यो कोमल वलीलाई स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।

कोमल वली एमालेको प्रत्यक्ष तर्फबाट दाङ ३ की उम्मेदवार

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन्। तर त्यतिबेला उनलाई टिकट दिइएन्। टिकट नदिएपनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।

सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए: कोमल वली

उनले सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप समेत लगाईन्। उनले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताईन्।

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्नः शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो?

'भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ', उनले भनिन्, '४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन्। उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ।'

वर्तमान सरकारले मुलुक चलाउन सक्दैन: कोमल वली

उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताईन्। शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्