१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आज भक्तपुरमा घण्टाकर्ण पर्व मनाइँंदै

परम्परा अनुसार भक्तपुर नगरका टोलटोलका दोबाटो, चौबाटोहरुमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलो लगायतले गथामग बनाइन्छ।

आज उपत्यकामा घण्टाकर्ण पर्व मनाइँंदै

उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्