१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सरकार युवाहरुलाई श्रमसँग जोड्ने कार्यमा लागिरहेको छ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताएका छन।

देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन। २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आज आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए।

दिगो विकासका लागि युवा पदयात्रा

दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थियो।

बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ। यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।'

युवा दिवसमा महिला युवालाई टनेल

स्थानीय तहसँगको सहकार्यमा त्रिवेणी गाउँपालिका वडा न. ३, ४, र ५ का १८ जना महिला युवा कृषकलाई वडा न. ४ का वडा सदस्य डम्बरबहादुर खड्का र ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले टनेल हस्तान्तरण गरेकी हुन्।

वृक्षारोपण गरि मनाइयाे अन्तर्राष्ट्रिय युवा दिवस

युवा समिति धनकुटाको आयोजनामा जिल्लाको पर्यटकीय स्थल तथा चुलिबनमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेर दिवस मनाइएको छ।

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ: राष्ट्रपति

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी हुन्।

अन्तर्राष्ट्रिय युवा दिवसः युवाका मुद्दा कार्यन्वयनमा समस्या

दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै

राष्ट्रिय युवा परिषद्ले ‘अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ। ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ११ दिन विविध कार्यक्रम हुने

युवाहरुको मुद्धालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय अनुरुप यसवर्ष विविध कार्यक्रम हुने भएको हो।

इन्टरनेसनल युथ डे

अगस्त १२ अर्थात् आइतबार संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको अगस्त १२ का दिन मनाइने यो दिवस यो वर्ष ‘युवाहरूका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ मनाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्