१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्र्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।

३९ करोड ६० लाखमा बिक्रि भए अष्ट्रेलियाका मिचेल स्टार्क

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल )मा कीर्तिमानी रकम पाएका छन्।हिजो भएको आइपिएल अक्सन २०२४ मा उनलाई कोलकाता नाइट राइडर्सले आइपिएल इतिहासकै सर्वाधिक महँगो ३९ करोड ६० लाखमा किनेको हो।

आइपिएल अक्सन आज, परेनन् आशा गरिएका नेपाली खेलाडी

बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।

आइपिएलको फाइनलमा पुग्न मुम्बई र गुजरातबीच प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।

आइपिएल : दिल्ली प्रतियोगिताबाट बाहिरियो

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएल २०२३ को उपाधी दौडबाट बाहिरिएको छ। गएराती भएको खेलमा दिल्ली पन्जाब किंग्ससंग ३१ रनले पराजित भएसंगै यस वर्षको आइपिएलको उपाधी दौडबाट बाहिरिएको हो।

चोटले कप्तान राहुल टोलीबाट बाहिर

भारतीय ओपनर केएल राहुल चोटका कारण दक्षिण अफ्रिकासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि टोलीबाट बाहिरिएका छन्।

पहिलो सिजनमै सफल दुई टोली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) को डेब्युटेन्ट टोली गुजरात टाइटन्सले आइतबार राती शेन वार्न प्रेरित टोली राजस्थान रोयल्ससँग उपाधि प्रतिस्पर्धा गर्दै छ।

अस्तित्व समाप्त नपार: इपिएलको चेतावनी

एभरेस्ट प्रिमियर लिग (इपिएल) का ६ फ्रेन्चाइज टोलीले आफ्नो अस्तित्व समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का सबै खाले गतिविधि बहिष्कार गर्ने चेतावनी दिएका छन्।

२३ वर्षे ईसान १५ करोड भारुमा अनुबन्धित

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा भारतीय खेलाडी ईसान किसनलाई मुम्बई इन्डियन्सले शनिबार कीर्तिमानी मूल्यमा अनुबन्धित गर्दा श्रेयस एयर पनि मोटो रकममा कोलकाता नाइट राइडर्समा भित्रिएका छन्।

आइपिएल अक्सनमा सन्दीप अनसोल्ड

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ अक्सनमा किनिएका सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए।

खेल पर्यटन र क्रिकेट: अवस्था बीस वर्षअघिकै

तटस्थ भूमिका रूपमा भारत र पाकिस्तानको खेल आयोजना गर्ने सम्भावनाबाट च्युत भएर नेपाल आफैं तटस्थ भूमिको खोजीमा युएईको चर्को धुप खेपिरहेको छ। गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिप त्यसको बलियो उदाहरण हो। तर खेल पर्यटनको सम्भावनाबारे चर्का भाषण र मीठा कार्यपत्र प्रस्तुत हुने क्रम पनि निरन्तर नै छ।

आइपिएलमा थपिए दुई टोली

विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्