१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सागरको नयाँ राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलक सागर भण्डारीले शनिबार एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

भारोत्तोलनमा विशालसिंहको तीन राष्ट्रिय कीर्तिमान

विशालसिंह विष्टले क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे।

भारोत्तोलनमा विष्टको राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

नासिरको अर्काे राष्ट्रिय कीर्तिमान

नेपालका नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन्।

एलेक्सजेन्डरको दुई राष्ट्रिय कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका सदस्य एलेक्सजेन्डर शाहले ११औं एनएसए कप पौडी प्रतियोगितामा सोमबार दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: निशाको राष्ट्रिय कीर्तिमान

हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पूरा गर्दै किर्तिमान बनाइन्। उनले यसअघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित छनोट

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित १५औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन्।

टोकियो ओलम्पिक: नेपालका एलेक्सले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

कल्पनाको राष्ट्रिय कीर्तिमान

आसाका सुटिङ रेन्जमा भएको खेलको छनोट चरणमा कल्पनाले ६१६.८ स्कोर जोड्दा उनी फाइनल चरणमा स्थान बनाउन असफल भइन्। छनोट चरणबाट आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए।

टोकियो ओलम्पिकः कल्पनाको राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्