१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बाँकेमा ज्याला दर बढ्यो

अर्धदक्ष जनशक्तिको प्रतिदिन सात सय ८४ रूपैयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार क्लिनर, चेन मेन/सर्भे हेल्पर, खानीमा काम गर्ने भरिया, ज्यामी कुल्ली, चौकीदार लगायतको ज्याला पाँच सय २५ बाट पाँच सय ९० रूपैयाँ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्