१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका– ९ की २२ वर्षीया विस्ना बिकको भीरबाट लडेर मृत्यु भएको हो।

विद्यालयको भर्‍याङमाथि वाइफाइ चलाउन चढेकाे एक छात्रकाे लडेर मृत्यु

विद्यालयको भर्‍याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु

जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए। श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए।

भीरबाट लडेर बालकको मृत्यु

बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–३ बरकुरालीका १३ वर्षीय महेश नाथको भीरबाट लडेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्