कांग्रेसको निष्कर्ष-सत्तापक्ष छानबिन समिति नबनाउन र संसद चल्न नदिन उद्दत
नेपाली कांग्रेसले सभामुख र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको छ।
नेपाली कांग्रेसले सभामुख र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको छ।
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाइएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिले आर्थिक संकटका बेला प्रदेशलाई थप आर्थिक भार पार्ने गरी मन्त्रालय बढाइएकोप्रति विरोध जनाएको हो।
प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन्।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।
११ बुँदे निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठक बिहीबार सकिएको हाे।
सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आम्दानी घटेको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा आफ्नो आम्दानी घटेको हो।
ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि जारी छ। अहिले बैठकमा आएका प्रतिवेदनबारे महासमिति सदस्यहरूले छलफल गरिरहेका छन्।
लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन्।
सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।
कांग्रेस स्थापनाको झन्डै आठ दशकमा १० वटा मात्र महासमिति बैठक भएका छन्।
नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।
आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।
लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा उनकै दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति भने असन्तुष्ट देखिएको छ।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रै शेखर कोइराला र गगन थापाबीच मनमुटाव सुरु भएको चर्चा चलिरहेका बेला यी दुवै नेताले आफूहरू एक रहेको सन्देश दिएका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा थुनामा रहेका छन् ।