१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाली कार्टुन कला

ब्रिटिस कलाकार जोन लिचले ‘पन्च’ म्यागजिनमा सन् १८४३ मा ‘सब्स्ट्यान्स एन्ड स्याडो’ नामक हास्य दृष्टान्त चित्र बनाएका थिए । चारैतिर चित्र झुन्डिएको एउटा कोठामा केटाकेटी, बूढाबूढीलाई विभिन्न मनोभावमा देखाइएको छ । चित्र हेर्दै पनि अस्वाभाविक संयोजन लाग्छ । यसैले कार्टुन कला नभनेर यसलाई हास्यास्पद दृष्टान्त चित्र भनियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्