२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कांग्रेसका जिल्ला प्रवक्ता एमालेमा प्रवेश

पाणिनी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेकी गौतम एमालेमा प्रवेश गरेकी हुन्।

अर्घाखाँचीको भुमिकास्थानमा बेवारिसे शव फेला

भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो । युवा पुरुषको शव भएपनी कसको हो भन्ने पहिचान नभएको वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।

अर्घाखाँचीमा कांग्रेस कमजोर

अर्घाखाँची जिल्लामा अहिलेसम्म प्राप्त मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको मतपरिणम भने कमजोर देखिएको छ।

अस्थायी शिक्षक र विद्यालयका कर्मचारीलाई उपदान दिँदै पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिका–२ पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण मावीमा झन्डै ३५ वर्ष सेवा गरेका लोकहरी गौतमलाई पालिकाले उपदान स्वरुप एक लाख ७४ हजार आठ सय ५७ रुपैयाँको चेक र फूलमाला लगाएर बिदाई गर्‍यो।

पाणिनी गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमलाई कोरोना संक्रमण पुष्टी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्