१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महरा आज विश्वासको मत लिँदै

नेकपा माओवादी केन्द्रका नेता महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। २५ चैतमा शपथ र पदभार ग्रहण गरेका उनले आज मात्रै विश्वासको मत लिन लागेका हुन्।

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लागेका हुन्।

‘कांग्रेस र एसले पनि विश्वासको मत दिने’

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, अवरोध भए मार्सल लगाउने

आजको पहिलो बैठक अबरुद्व गरेको प्रतिपक्ष एमालेले साढे दुइ बजे बोलाइएको दोस्रो बैठक पनि अबरुद्व गर्ने बताइरहेको छ। सदनको अबरोध नहटे मार्सल लगाएर भएपनि विश्वासको मत लिने सत्तापक्ष सांसदहरुले बताएका छन्।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

विश्वासको मत नपाए मुख्यमन्त्री शाही नेतृत्वको सरकार विस्थापित भई नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ तर प्रदेशसभामा उनको दल नेकपा (माओवादी केन्द्र) का १२ सदस्य मात्र छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्