१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

कुरीकी सिर्जना

टाउको दुखेको बुझेलगत्तै उनले तातो चिया हातमा दिँदै पानी उमालिन् । मगमा पानी भरेर रातो रुमाल दिँदै बाफ लिन भनिन् । बाफ लिएसंगै टाउको हल्का भयो । उनको नाम सिर्जना रहेछ । हातमा क्यामेरा थियो । तस्बिर मनले खिच्यो । मनमा गढेको त्यो तस्बिरअघि दर्शन गर्न नपाएको कालिन्चोक माताको जस्तै थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्