१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पर्सामा काँग्रेसका ४ एमालेका २ र जसपाका १ वडा अध्यक्ष निर्वाचित

स्थानीय तह निर्वाचनको पर्सामा जारी मतगणनामा आइतबार बिहान ७ बजेसम्म सार्वजनिक भएको ७ वटा वडाको नतीजा अनुसार यहाँ नेपाली काँग्रेसका ४, नेकपा एमालेका ३ र जनता समाजवादी पार्टी, नेपालका एक वडा अध्यक्ष विजयी भएका छन्।

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ।

काँग्रेस महाधिवेशन: रुपन्देहीमा २ वटा क्षेत्रमा सर्वसम्मत,२ वटामा मतगणना जारी

५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा दुइ समूह बिचको विवादका कारण निर्वाचन स्थगीत भएको छ। बाँकी दुइ वटामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइ साँझ देखि मतगणना सुरु भएको छ।

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्