१७ वैशाख २०८१ सोमबार
image/svg+xml

टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्यो :सुनिलकुमार शर्मा

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद डा सुनिलकुमार शर्माले नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको बताएका छन्।

प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दाे

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सूचना प्रविधिको वदलिँदो स्वरूप र आम सञ्चारका क्षेत्रमा गैरराज्यपक्षको पहुँच बढ्दै जाँदा चुनौती पनि सोहीअनुसार थपिँदै गएको बताए।

प्रेस स्वतन्त्रताको लडाइँ स्थानीय

कमजोर संस्थागत संरचना भएका तथा भर्खर प्रजातन्त्रिक यात्रा थालेका राष्ट्रका क्षेत्रीय तथा स्थानीय स्तरका नेतृत्वले राष्ट्रिय तानाशाहले कल्पना गर्ने भन्दा बढी निरंकुशता लादेका छन्।

स्वतन्त्रतामा संकुचन

संघीय, प्रादेशिकदेखि स्थानीय सरकारसम्म प्रेसको सवालमा सकारात्मक नभएको मात्रै होइन, उनीहरूमा प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने मनसाय प्रस्टै झल्किएको छ। यही पृष्ठभूमिमा गण्डकी प्रदेशले पनि यस किसिमको विधेयक ल्याएको बुझ्न कठिन छैन।

प्रेस स्वतन्त्रतामा प्रहरी हस्तक्षेप भएको आरोप

प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ।  प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्