१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पोखरा क्रिकेट मैदानः भिआईपी ब्लक बनाउन ठेक्का

लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ।राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको दुईकरोड रुपैयाँले भिआईपी ब्लक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिसकेको छ।

क्रिकेट मैदानमा फेन्सिङ गर्न सम्झौता

दुईवर्षयता राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि बजेट छुट्टाएपनि फिर्ता हुदैं आएको थियो । तर अहिले परिषदले आर्थिक वर्ष सकिनै लाग्दा सम्झौता गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्