२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई 'बढ्ता फुरफुर नगर' भनेपछि सम्बाद सचिवालयले दियो यस्तो जवाफ

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’। छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

बाइरोडको बाटोमा: लोकतन्त्रमा मौलाएको लाजतन्त्र

पारससँग सेल्फी लिनु, टिकटक बनाउनु अहिले कम्ता आकर्षणको विषय भएको छैन। लौ त पारस शाहकै जत्तिकै आमनागरिकले चासो राखेर अहिलेका नेतासँग टिकटक बनाएको हेरौँ।

पूर्वयुवराज पारसद्वारा प्रहरीलाई अभद्र व्यवहार

प्रहरीले हेल्मेट नलगाएको संकेत गर्दै रोक्दा शाहले औंला ठडाउँदै अभद्र व्यवहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियाेमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका छन्।

थाइल्यान्डका नेपालीसँगै ‘उद्धार’ उडानबाट स्वदेश फर्किइन् पूर्वयुवराज्ञी हिमानी

कोरोना महामारीका कारण थाइल्यान्डमा अलपत्र नेपालीलाई मंगलबार नेपाल एयरलाइन्सको विमानले स्वदेश ल्याउने क्रममा हिमानी र उनका छोरा हृदयन्द्र पनि आएका हुन् ।

पूर्वयुवराज्ञी हिमानीद्वारा नागपोखरीमा छठीमाताको पूजा

पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन्।

पूर्वयुवराज्ञी हिमानीले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने

पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्। हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबानपीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको पनि स्पष्ट पारिन्।

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

पूर्वयुवराज पारस शाहका सहयोगी नयाँ शक्ति प्रवेश

थाइल्यान्ड बसेर व्यवसाय गर्दै आएका सुनिल खड्काको समूह डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल प्रवेश गरेको छ। खड्काले नेपालमा मातृभूमिका लागि युवा अभियान सञ्चालन गर्दै आएका थिए। उनी पूर्व युवराज पारश शाहका सयोगी हुन्।

पूर्वयुवराज पारस सिद्धार्थले २८ वर्ष बिताएको तिलौराकोटमा

कपिलवस्तु-पूर्व युवराज पारस शाह मंगलावर दिउँसो सिद्धार्थ गाैतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र अाएका छन्। दिउँसो २ बजे बा १४ च २१३१ नम्बरको कालो पजेरो गाडी चढेर ३ साथीसँगै अाएका उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र भने प्रवेश गरेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्