१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रभावकारी भएन हर्न निषेध अभियान

नेपालगन्जलाई २०७५ मंसिरमा प्रेसर हर्न निषेधित क्षेत्र घोषणा गरियो। त्यतिबेला प्रहरीले हर्न निषेध गर्न जनचेतनामूलक कार्यक्रमदेखि कारबाहीसम्मका कार्यक्रम चलायो।

प्रदेश १ मा हर्न निषेध

प्रदेश १ मा सोमबारदेखि हर्न निषेधित अभियान सुरू भएको छ। प्रदेशको १४ वटै जिल्लामा सवारीसाधनले हर्न बजाउन नपाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्