२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नक्कली लाइसेन्स प्रकरण : सिआइबी निगरानीमा १० पूर्वमहानिर्देशक

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा यातायात विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका छन्।

चेम्बरमा पाक्न थाले केरा

चितवनमा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन्।

सरकारले विपद् व्यवस्थापनमा ध्यान दिन सकेन: प्रमुख महर्जन

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ: भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन्।

वसन्त काव्य गोष्ठीमा पुस्तक लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।

डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन

डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ।

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका दोस्रो चरणमा

लगातार दोस्रो जितसहित गोकर्णेश्वर नगरपालिका प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ।

एनआइसीको क्वार्टरफाइनल सम्भावना बलियो

एनआइसी एसियाले कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा आइतबार दुई जित निकाल्दै क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ।

न्यायको पर्खाइमा सुप्रिम सहकारी पीडित

सुप्रिमको ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई नै गृहमन्त्री बनाइएको भन्दै सहकारी पीडितहरूले न्याय पाउनेमा आशङ्का व्यक्त गरेका छन्।

भक्तपुरको प्लाई कार्पेट उद्योगमा आगलागी: झण्डै २ करोडकाे क्षति, २ जना घाइते

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ। भने २ जना घाइते भएका छन्।

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयमा भारतले भन्योः वास्तविकता बदलिँदैन

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।

एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्