१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत

विद्यालयमा सरकार र स्थानीय तहको सहकार्यमा पछिल्लो समय दिवाखाजा उपलब्ध गराउने व्यवस्थाले कामकाजी अभिभावकलाई आफ्ना बच्चालाई स्कुलमा के खाजा पठाउने भन्ने चिन्ताबाट मुक्त बनाइदिएको छ।

बालबालिकाको कलेजो सिध्याउने दिवाखाजा

१५ रूपैयाँ दिवाखाजाका लागि प्रत्येक विद्यार्थीका नाममा पैसा दिएर सरकारले गर्व गर्दा बिस्र्यो कि अहिलेकै १५ रूपैयाँले आधा कप चिया मात्र आउँछ। आधा कप चिया दिवा खाजा दिएर पोषण राम्रो भयो भने स्वास्थ्य, शिक्षामन्त्री र त्यस मन्त्रालयका कर्मचारीको वैज्ञानिक अनुसन्धान गरेरै भनेका होलान्।

दिवाखाजामा रुवाबासी !

सरकारले दिवाखाजा कार्यक्रमको रकम विद्यालयमा उपलब्ध गराउन नसक्दा काठमाडौं महानगरपालिकाका विद्यालयहरूमा खाजामा रुवाबासी भइरहेको छ।

विद्यालय खुल्यो, दिवाखाजा खै ?

चालु शैक्षिक सत्रमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा जोड दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रम समेटेर एक खर्ब ७१ अर्ब ७१ करोड रूपैयाँ बजेट प्राप्त गरेको छ। जसमध्ये शैक्षिक गुणस्तर सुधारका लागि सबैभन्दा ठूलो ७ अर्बको विद्यालयमा दिवा खाजाको कार्यक्रम ल्याएको छ।

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्