१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गृहमन्त्री थापा पुन:नियुक्त, आजै शपथ

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा 'बादल' ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पनि स्वतः पदमुक्त

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट मुक्त भएका छन् । सांसद पद मुक्त भएसँगै थापा गृहमन्त्रीबाट स्वतः पद मुक्त भएका छन् ।

सीमा सुरक्षा तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री थापा

सो अवसरमा गृहमन्त्री थापाले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै सशस्त्र प्रहरी बल, नेपाललाई नेपाल सरकारले सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्दै सीमा सुरक्षा बलियो बनाइने उल्लेख गरे।

प्रतिगामीलाई अवसरवादी कम्युनिस्टले साथ दिएः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल) ले प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा परेको रिटमाथि बहस ढिलो भए सरकारले तोकेको मध्यावधि चुनाव तोकिएको समयसीमाभन्दा पछाडि सर्न सक्ने संकेत गरेका छन्।

सशस्त्र प्रहरीको हेडक्वाटर पुगे गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्