१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

हिमालयन सेक्युरिटिजको कारोबार सुरु

हिमालयन बैंक लिमिटेडको स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार थालेको छ।

हिमालयन बैंकको शाखा विस्तार

हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।

टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

हिमालयन बैंकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नगद संकलन काउन्टर सञ्चालन गरेको छ।

हिमालयन बैंकलाई दुई पुरस्कार

हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ बिजनेस- २०२३’ ‘एक्सिलेन्स इन कन्जुमर कार्डस-प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ।

हिमालयन बैंकद्वारा प्रहरी परिसरलाई सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।

हिमालयन बैंकका ग्राहकलाई छुटै छुट

हिमालयन बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको छ।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा भदौ २७ गतेदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

हिमालयन बैंक र तायो इको रिर्सोटबीच सम्झौता

हिमालयन बैंक र तायो इको रिर्सोट बीच बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

हिमालयन बैंकद्वारा बिमा दाबी रकम भुक्तान

हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ

अस्पताल निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट बुढानीलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

हिमालयन बैंकद्वारा संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान

हिमालयन बैंकले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्