१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सर्पको विषमा १७ करोड झ्वाम!

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा रकम निकालिएको थियो। तर, त्यससम्बन्धी कुनै पनि काम नगरिएको भन्दै अख्तियारले १७ करोड ९८ लाख ३३ हजार रूपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

रसुवाको दुग्ध विकास संस्थानद्वारा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ। चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो।

उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लाग्न सुझाव

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए। यसको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए।

विद्युत् प्रसारण लाइनका विकल्प

उत्पादन केन्द्रबाट उपभोक्तासम्म विद्युत् पुर्‍याउन प्रसारण एवं वितरण लाइन आवश्यक हुन्छ । उत्पादित बिजुली उच्च भोल्टेजमा रूपान्तरण गरी प्रसारण लाइनमार्फत लामो दूरीसम्म प्रवाह गरी प्रमुख लोड सेन्टरसम्म पुर्‍याइ कम भोल्टेजमा रूपान्तरण गरी वितरण लाइनको माध्यमबाट उपभोक्तासम्म पुर्‍याइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्