२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रौतहटमा माधवकुमार नेपाल र प्रभु साह सेफ जोनमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन्। नेता नेपालको गृह नगर गौर नगरपालिका रहेको क्षेत्र रौतहटको क्षेत्र नम्बर १ हो। रौतहट क्षेत्र नम्बर १ मा पर्ने सबै पालिकाका प्रमुखहरु नेता नेपालसँगै छन्।

एमालेका प्रभु साह स्वतन्त्र उम्मेदवार

नेकपा एमालेको नेतृत्वसित असन्तुष्ट रहेका नेता साह रौतहट क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्।

पूर्वमन्त्री साहद्वारा दुई शिक्षालय भवनको उद्घाटन

रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका निर्मित विद्यालय भवन र क्याम्पस भवनको उद्घाटन गरेका हुन्।

रिक्त स्थानमा उपनिर्वाचन हुनुपर्ने प्रभु साहको माग

सर्वोच्च अदालतले नेकपाबाट नेकपा माओवादी र नेकपा एमाले ब्युँताएपछि केपी ओलीको नेकपा एमालेमा लागेका प्रभु साहको साँसद पद निर्वाचन आयोगले खारेज गरेको थियो।

विकासको बाधक भ्रष्टाचारः मन्त्री साह

सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए। नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे।

आफ्नो गाडीले युवकलाई ठक्कर दिएर भागेको भनी समाचार दिने र लेख्नेप्रति मन्त्री प्रभु साहको आक्रोश

सर्लाहीको हरिवनमा आफ्नो गाडीले एक व्यक्तिलाई ठक्कर दिएको घटनालाई पत्रकार र प्रहरीले ‘अतिरञ्जित’ गरेर प्रचार गरेको भन्दै सहरी विकासमन्त्री प्रभु साहले गम्भीर आपत्ति प्रकट गरेका छन्।

प्रभु साहको आरोप : प्रचण्डले माओवादलाई विसर्जन गरे

सहरी विकासमन्त्री तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले माओवादलाई बिसर्जन गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्