२४ वैशाख २०८१ सोमबार
image/svg+xml

सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो

कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।

सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ ।

डाक्टरलाई कारबाही माग गर्दै आफन्त आन्दोलनमा, ६ दिनदेखि शव अस्पतालमै

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गयो।

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

कोहलपुर–सुर्खेत प्रसारण लाइनः बाँके र बर्दिया निकुञ्जका रूख काट्ने प्रक्रिया सुरु

कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ।

कर्णालीमा नौ सय क्षयरोगका नयाँ बिरामी

कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।

‘विचार मिल्नेहरूसँग गठबन्धन भएको छ’

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौं जिल्ला अधिवेशन बिहीबारदेखि सिटी हलमा सुरु भएको छ।

वीरेन्द्रनगर जग्गा विवाद : जिससले भाडामा लगाएको जमिन पनि खाली गरिने

सुर्खेत उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको तर जिल्ला समन्वय समिति, सुर्खेतले भाडामा लगाएको सार्वजनिक जमिन र संरचना पनि खाली गर्ने भएको छ।

अवैध संरचना भत्काउन खोज्दा ढुङ्गा हानाहान, डोजर अपरेटर घाइते

सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका घर टहरा भत्काउन खोज्दा ढुङ्गा हानाहान भएको छ।

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि सुर्खेतमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्