बाग्मती किनारमा सद्भावको दियो(फोटो फिचर)
गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।
गुह्येश्वरीस्थित बाग्मती किनारमा धेरै पहाडे र मधेसी समुदायका परिवार मिलेर छठ पर्व मनाउन थालेको एक दशकभन्दा बढी भइसक्यो।
कोरोनाका कारण सिमित परिवार मात्र मिलेर भोटेबहाल स्थित कृत्रिम पोखरी बनाइ व्रतालुले छठपूजा गरेका छन्। व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
आस्थाको महापर्व छठ पर्वअन्तर्गत काठमाडौंको पचली टेकुस्थित बाग्मती नदीमा व्रतालुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।