६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सय रूपियाँले भरिएको महल

कति गर्न हुने काम गरेँ, कति गर्न नहुने काम गरेँ, कति चाहिने काम गरेँ, कति नचाहिने काम गरेँ भन्दै जीवनको उत्तरार्द्धमा पछुताउनुभन्दा वर्तमानमा सम्यक र प्रेमपूर्ण भएर जिउनु नै अर्थपूर्ण रहन्छ भन्ने बोध जागृत हुन सके ठूलो शिक्षा हुनेछ।

बदलिएको विधिशास्त्र

मुलुकी अपराध संहितामा भएको व्यवस्थाबमोजिम १८ वर्षभन्दा कम उमेरकी नाबालिकामाथि कसैले जबर्जस्ती करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैदको व्यवस्था छ।

नयाँ सोचका लागि अस्ट्रेलिया

मन्त्रालयमा एनओसी लिन आएकी जानुका मानन्धरले यसै वर्षबिएससी नर्सिङ पूरा गरेकी छिन्। उनी स्नातकोत्तर तहमा नर्सिङ अध्ययनको लागि अस्ट्रेलिया जाने तयारीमा छिन्। अस्ट्रेलियाको एक विश्वविद्यालयमा २५ प्रतिशत छात्रावृत्ति समेत पाएकाले अध्ययन सहज बन्ने उनको विश्वास छ।

सिकाइमा विद्यार्थीको सक्रियता

सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेमा सीमित गरिएको छ।

राष्ट्रवादको अर्थ

कथम्कदाचित तेस्रो विश्वयुद्ध सुरु भएमा विश्वको मानचित्रबाट कैयन् राष्ट्र लोप हुन सक्छन्। त्यस्तो अवस्थामा पनि नेपाल र नेपालीलाई बचाउन सक्ने सक्षम नेतृत्व चाहिएको छ नेपाललाई।

कहिले बन्ला नयाँ सोचको कांग्रेस

एउटा जीवन्त पार्टी पुराना सदस्यबाट मात्र चल्दैन। हरेक पार्टीमा पाँच वर्षमा महाधिवेशन हुन्छ भनेर मान्दै गर्दा अघिल्लो अधिवेशनमा १३ पुगेको नवयुवक १८ वर्षको नौजवान हुन्छ। के उसको राजनीतिक दल छान्ने अधिकार हुँदैन  ?

साँघुरो सोच

हामी हरेक कुरालाई आफ्नो साघुरो सोचको फ्रेममा राखेर हेरिदिन्छौँ र धारणा बनाईहाल्छौँ, तर कतिपय यथार्थहरु हाम्रो सोचको फ्रेम भन्दा ज्यादै फराकिला हुन्छन् त कुनै ज्यादै साँघुरा पनि। यो बनिबनाउ सोचको फ्रेमलाई भत्काईदिउँ ताकि हाम्रो सोच फराकिलो भएर परपर पुगोस् र धेरै कुरा अटाओस्।

कोभिड, प्रकृति र जीवन

पहिले पहाडमा वरपिपल रोप्ने, चौतारा बनाउने तथा ती वृक्षको विवाह गराउने चलन थियो। मानिसको होस् वा रूखको, केटाकेटीमा विवाह भनेपछि त्यसै रमाइलो लाग्थ्यो। अहिले सम्झँदा लाग्छ, धर्मको नाममा अग्रजले गरेको त्यो कृत्य त पर्यावरण संरक्षणको खातिर रहेछ।

डेसच्याम्प्सको भविष्यबारे सोचेका छैनौं’

डेसच्याम्प्सको सम्झौता कतार विश्वकप २०२२ सम्म छ। उक्त प्रतियोगितामा फ्रान्स उपाधि रक्षाका लागि विश्वकपको महाकुम्भमा सामेल हुनेछ।

भेदभाव अन्त्यका लागि मानवीय सोच आवश्यकः प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन्।

अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका छन्।

‘सोचेजस्तो हुन्न जीवन’ रानीलाई मन परेको थियो

त्यो बेला रानीको जन्मोत्सवका अवसरमा नयाँ गीत आउने गथ्र्यो। ०४४ कात्तिकमा रानीको जन्मोत्सव पारेर मेरो यो गीत आएको हो। त्यो बेला धेरैजसो गीत तारादेवीको स्वर, नातिकाजीको संगीत र चाँदनी शाह (रानी ऐश्वर्य) कै गीत हुने गर्दथ्यो, त्यसकारण धेरैलाई यो चाँदनी शाहकै गीत हो भन्ने भ्रम पनि रहेछ।

खोक्रो सोच

‘मैले मान्छे चिन्न सकिनँ, तिमीमाथि सौता भित्र्याउने तयारी भइरहेको छ। अब त्यो घरमा तिमीलाई पठाउने कुनै साइत निस्कँदैन,’ बाबुको कुरा सुनेपछि सम्झना त्यहीँ मुर्छा परिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्