२२ वैशाख २०८१ शनिबार
image/svg+xml

संघीय लोकतान्त्रिक जाततन्त्र

समाजमा शिक्षित र उच्च ओहदामा पुगेका दलितलाई कसैले जातीय विभेद गर्दैन भन्ने भाष्यको विकास भएको छ।

जताततै जात्रा

नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेका काठमाडौं, भक्तपुर र ललितपुर वसन्त ऋतुसँगै चारैतिरबाट जात्राले घेरिएका छन्।

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।

राप्रपा कुटपिट घटनाः प्रहरी अनुसन्धान अघि बढ्दा पार्टीभित्र समस्या

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बराहीमा भएको कुटपिट घटनाको अनुसन्धान प्रहरीले अघि बढाएपछि पार्टीभित्र समस्या सिर्जना भएको छ।

काठमाडौँ महानगरले तोकेको २ सय २२ रुपैयाँ राप्रपाले नतिर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महानगरले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।

म्यान्मारकी नेत्री सु कीलाई अब घरमै नजरबन्द राखिने

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई घरमै नजरबन्द राखिने भएको छ

‘जनयुद्ध’ का पूर्वलडाकु रुसी सेनामा बेपत्ता

बहुदलीय प्रजातन्त्र स्थापनापछि पनि राज्यले रुकुम जनतालाई नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकारको अनुभूत गर्ने मौका दिन सकेन।

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

आजबाट सेतो मछिन्द्रनाथको जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।

दलित यौनिक तथा लैंगिक अल्पसंख्यक प्रतिनिधित्व ‘शून्य’

सबैखाले आन्दोलन र संंरचनामा सीमान्तकृत तथा विविध समूहको सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि आफ्नै समुदाय र समूहमा दलित यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व शून्य रहेको पाइएको छ।

राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ।

दोस्रो पटक छेडाए सुजनले जिब्रो

विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।

भक्तपुरमा मनाइयो सिन्दुर जात्रा (फोटोफिचर)

भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्