१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अभियान

विराटनगर महानगरपालिका वडा नं ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ।

शिक्षण विधिमा विद्यार्थीको भविष्य

यसो हुनुमा नेपालमा भएका शैक्षिक संस्थाहरूको शैक्षिक कार्यक्रममा अवलम्बन गरिएको शिक्षण विधिमा आएको फितलोपनलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ।

साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब ३ लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।

ऐतिहासिक टक्सारको धातु व्यवसाय धरमरमा

ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चा पदार्थ अभावका कारण संकटमा पर्दै गएको छ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।

महासंघको रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

दक्ष जनशक्ति उपलब्ध गराउन सीप विकास इकाई स्थापना

उद्योग प्रतिष्ठानमा दक्ष जनशक्तिको अभाव हुन नदिन उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ।

दक्ष जनशक्ति उत्पादनमा सघाउँदै समृद्धि: तालिमसँगै रोजगारी

सरकारले बजेट मार्फत तालिम र रोजगारी सृजना गर्ने विभिन्न कार्यक्रम घोषणा गरिरहेका वेला रोजगारीको अवसर र आर्थिक विकासका लागि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ४ वर्षमा ३० हजार युवालाई रोजगार बनाउने कार्यक्रम सञ्चालनमा ल्याएको छ।

उदयपुरको मातृ–शिशुको स्वास्थ्यस्तर खुम्चदैं

कोभिड कहरलगायत बिभिन्न कारणले उदयपुरमा आमा–बच्चाको स्वास्थ्य अवस्था सुधारको साटो बिग्रंदै गएको छ । अघिल्लो वर्षको तुलनामा ०७६/०७७ मा आमा–बच्चाको स्वास्थ्य अवस्था खुम्चिएको यहाँ सार्वजनिक भएको एक तथ्यांकले देखाएको छ ।

कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादनः नेता थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्।

चार लाखलाई दक्ष जनशक्ति प्रमाणीकरण

सीप परीक्षणको प्रमाणपत्र प्राप्त गरेकाले खाडी मुलुकर मलेसिया जस्ता देशमा मात्र नभई युरोपर अमेरिकामा पनि सहजैरोजगारी पाइरहेको सम्बद्ध अधिकारीहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्