१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कभर्ड हल बनाउन गाँउपालिकाले थप्यो ४० लाख

हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन्। तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ। काम निरन्तर छ।

कभर्ड हल निर्माण सुरु

यहाँको पुरानो कभर्ड हलमा यसअघि टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो। उक्त हल भत्काई दर्शकहरूले प्यारापिटमा बसेर खेल हेर्न मिल्ने गरी नक्सा बनाई काम थालिएको हो। बेखाल कभर्ड हलमा करिब दुई सय दर्शक अट्न सक्ने गरी मुभेबल पारापिट निर्माण हुन लागेको कार्यक्रममा बताइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्