१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सांग्रिला र गण्डकी कलेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव मनाएको छ।बैंकले बिहान काठमाडौं महानगरपालिक वडा ४ टुँडालदेवी मन्दिर परिसर सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको हो।

सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालीगाँउको ट्राफिक प्रहरी वृत्तलाई सहयोग गरेको छ।

सांग्रिला बैंकद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट बीच सम्झौता भएको छ।

सांग्रिला बैंकको सांग्रिला मुद्दती धमाका योजना खाता सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ।

सांग्रिला बैंकको शाखा गाईघाटमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिका–११ बिपी चोमा शाखा सञ्चालन गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको राजापुर शाखा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्