१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्थानीयको सक्रियतामा गोरखाकै जेठो त्रिभुवन पुस्तकालय भवन निर्माण

स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ।

जाने होइन त तीनधारे झरना (फोटोफिचर)

काभ्रेपलाञ्चोकको तिनधारे छाँगो अहिले एकाएक चर्चामा छ। कोरोना संक्रमणको समयमा पनि उक्त छाँगो/झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ। रोशि गाउँपालिका–२ मा रहेको यो झरना हालसम्म भने गुमनाम थियो। यसवर्ष भने यो झरना निकै भाइरल भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्