भिल्लाको प्रशिक्षकमा जेरार्ड
लिभरपुलका पूर्वकप्तान स्टेभन जेरार्डले प्रिमियर लिगमा प्रशिक्षणको करियर सुरुआत गर्दा एस्टन भिल्लाको जिम्मेवारी सम्हाल्नेछन्।

इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलिसले क्लबसँग ५ वर्षको नयाँ सम्झौता गरेका छन् ।