१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘जोकोभिच सर्वकालीन महान्’

अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्चामा ल्याएका छन्।

साबालेन्कालाई करियरको पहिलो ग्रान्ड स्लाम

पहिलो सेटमा पछि परे पनि उत्कृष्ट पुनरागनसहित साबालेन्काले वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन जितिन्। उनले फाइनलमा विम्बल्डन विजेता कजाखस्तानकी एलिना रिबाकिनामाथि ४–६, ६–३ र ६–४ को जित निकालिन्।

जितपछि सेरेना दुबिधामा

सोमबार उनले कोर्टमा देखाएको प्रदर्शन र पोस्ट म्याचमा दिएको प्रतिक्रियाले भने सेरेनाको संन्यास योजना तत्कालका लागि टरेको अनुमान गरिएको छ।

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।

नाडालले विम्बल्डन खेल्नेमा अझै दुविधा

कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले विम्बल्डन खेल्न इच्छुक रहेपनि यसबारे अन्तिम निर्णय भने लन्डनमा आगामी साता हुने अभ्यासपछि मात्र थाहा हुने बताएका छन्।

उपाधि जिते नाडाल सबैभन्दा पाका बन्ने

कास्पर रुडलाई हराउँदै फ्रेन्च ओपनको उपाधि जितेमा राफाइल नाडाल प्रतियोगिताको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन्।

बार्टी र कलिन्सबीच उपाधि भिडन्त

विश्व नम्बर एक बार्टीले ५१औं वरीयताकी केजमाथि ६२ मिनेटमा नै जित निकाल्दै पहिलोपटक घरेलु भूमिमा हुने ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएकी हुन्। बार्टीले केजलाई ६–१ र ६–३ ले सहजै हराइन्। बार्टी सन् १९८० पछि अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो घरेलु महिला खेलाडीसमेत भइन्।

जोकोभिचद्वारा साम्प्रासको कीर्तिमान भंग

यस वर्षका ग्रान्ड स्लाम क्लिन स्विप गर्नबाट चुकेका नोभाक जोकोभिच शनिबार सातौं पटक विश्व नम्बर एक रहेर सिजनको अन्त्य गरेपछि केही सान्त्वना मिलेको छ।

युएस ओपनः खराब लयबाट उठ्ने लक्ष्य

यस पटक ह्याम्स्ट्रिङको समस्याका कारण न्युयोर्कमा पनि सेरेनाको सहभागिता नहुने भएको छ ।गत विम्बल्डनमा पनि सेरेना ह्याम्स्ट्रिङका कारण पहिलो चरणबाटैबाहिरिएकी थिइन्।

युवाबाट पुरानालाई दबाब

(एएफपी)– लात्भियाकी इलिना अस्टापेन्कोले पहिलो ग्रान्ड स्लाम सन् २०१७ मा फ्रेन्च ओपनको उपाधि जित्नुले नाओमी ओसाकालाई तीन ग्रान्ड स्लाम उचाल्न प्रेरित गरेको हुन सक्ने स्वीकार गरेकी छन्।

थिमलाई पहिलो ग्रान्ड स्लाम

दुई सेटले पछि परेको स्थितिमा ऐतिहासिक पुनरागमन गर्दै अस्ट्रियाका डोमिनिक थिमले आइतबार युएस ओपनको उपाधि उचाल्दै करियरको पहिलो ग्रान्ड स्लाम जित्न सफल भएका छन्।

ओसाकालाई तेस्रो ग्रान्ड स्लाम

सन् १९९४ पछि युएस ओपनको फाइनलमा पहिलो सेट गुमाएर पनि उपाधि जित्ने ओसाका पहिलो महिला टेनिस खेलाडी बन्न सफल भइन्।

सेरेनालाई कीर्तिमानको अवसर

‘खेलजीवनमा म कहिल्यै पनि सन्तुष्ट भइनँ। सायद खेलजीवनमा पूर्णविराम लगाएपछि मात्र म सन्तुष्ट हुन्छु होला। मेरो व्यक्तित्व नै त्यस्तो छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्