१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

राफिन्हाको गोलमा बार्सिलोनालाई सफलता

लगातार दुई खेलमा दुई गोल गरेका राफिन्हाले शनिबार पनि गोल गरेपछि शनिबार बार्सिलोनाले रियाल मड्रिडमाथि १-० को रोमाञ्चक जित निकालेको छ।

लिड्सलाई राफिन्हाको अभाव खड्कन सक्छ

लिड्स युनाइटेडले आफ्ना स्टार खेलाडी राफिन्हाबिनै इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्ने भएको छ। लिड्स बिहीबार राफिन्हालाई स्पेनिस ला लिगाको क्लब बार्सिलोनालाई ४९ मिलियन पाउन्डमा बेच्न सहमत भएको थियो। उनी पाँच वर्ष क्याम्प नोउमा रहनेछन्।

अझै लिड्सलाई रेलिगेसन भय

बराबरीसँगै लिड्स रेलिगेसन क्षेत्रभन्दा पाँच अंकले अगाडि छ। अघिल्लो सिजन राम्रो खेल्दै प्रिमियर लिग समापन गरेको लिड्सका बाँकी तीन खेल बलिया प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीसँग छ।

न्यु क्यासलको जितलक्ष्य अधुरो

नवौं मिनेटमा नै १० खेलाडीमा सीमित भएको न्यु क्यासलले दोस्रो हाफमा अग्रता लिए पनि जोगाउन नसक्दा सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा ठेस लागेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले ६१औं मिनेटमा पेनाल्टीबाट अग्रताको मौका पायो।

दर्शक फर्किएको दिन चेल्सीलाई सफलता

चेल्सीले सबै खाले प्रतियोगिता गरी पछिल्लो १६ खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। यसका साथै चेल्सीले आफू यस सिजन प्रिमियर लिगको उपाधि दाबेदार भएको पुनः प्रमाणित गरेको छ।

लिड्सलाई एक गल्ती भारी

मोहम्मद सालाहले यस सिजनको उद्घाटनका दिन ह्याट्कि पूरा गरेसँगै प्रिमियर लिग च्याम्पियन र च्याम्पियनसिप विजेताबीचको भिडन्तमा लिभरपुलले लिड्समाथि ४–३ ले बाजी मारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्