१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भुटानी क्लब पारोलाई हराउँदै मच्छिन्द्र दोस्रो चरणमा

नेपाली क्लब मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश पुगेको छ।

एएफसी कप छनोटको प्लेअफ : पारोविरुद्ध मछिन्द्रको ३ -१ को अग्रता

एएफसी कप छनोटको प्लेअफ खेलमा नेपाली क्लव मछिन्द्र क्लबले भुटानी क्लव पारोविरुद्ध ३ -१ को अग्रता कायम गरेको छ।

आज साँझ मच्छिन्द्र क्लब र भुटानी क्लब पारोबिच खेल हुँदै

एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमासहिद स्मारक ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबिचआज प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा;साँझ ५ः३० बजे सुरु हुनेछ।

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मच्छिन्द्रको लक्ष्य, तयारी तीव्र

दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तिब्र्रता दिइरहेको छ।

मच्छिन्द्रको एएफसी कप लक्ष्य पूरा

पुलिसविरुद्धको खेलअघि मच्छिन्द्र १४ अंकसहित दोस्रो स्थानमा थियो भने एक खेल बढी खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अंकसहित शीर्ष स्थानमा थियो। त्यसैले मच्छिन्द्रलाई पुलिसविरुद्ध तीन अंकको विकल्प थिएन।

एएफसी कप छनोट: मच्छिन्द्रको सम्भावना बलियो

सुनिल बलले इन्जुरी समयमा फ्रिककमा गरेको आकर्षक गोलमा मनाङ मर्स्याङदीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थनमा फर्कदै एएफसी कप छनोट खेल्ने सम्भावना प्रबल पारेको छ।

रोचक पाँचौं चरण

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विविध कारणले पाँचौं चरण विशेष रह्यो। नेपाली फुटबल इतिहासमै काठमाडौं बाहिर लिगको खेल सञ्चालन भयो।

एएफसी कप २०२१: आर्मीको लज्जास्पद हार

बुधबार गोवास्थित जिएमसी स्टेडियममा भएको खेलमा आर्मीलाई बेंगलुरु फुटबल क्लबले ५–० ले हराएको हो। बेंगलुरुको जितमा राहुल भेखे र किन्टन सिल्भाले समान दुई गोल गर्दा सुनिल क्षत्रीले १ गोल गरे।

एएफसी कप रद्द

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) लाई कारण देखाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार यसै वर्ष तय भएको एएफसी कप रद्द भएको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्