१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कांग्रेस-एमाले बिच नयाँ गठबन्धनको सम्भावना उच्च: डा. कोइराला

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एमाले बिच नयाँ गठबन्धन हुने उच्च सम्भावना रहेको बताएका छन्।

डा. कोइरालाले भेटे थुनामा रहेका खाणलाई

कांग्रेस नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। सुरक्षा स्राेतका अनुसार बुधबार उनले केन्द्रिय कारागारमा पुगेर खाणलाई भेटेका हुन्।

हामी बुढो भइसक्यौँ, अब राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन्।

केरुङ्गे खोलाको समस्या समाधान गर्न पहल गर्छु: डा कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छः नेता कोइराला

'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ।' कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।

कांग्रेसभित्रको लडाइँ : पार्टीको महाधिवेशन कि चुनाव ?

सरकारले तोकेको आगामी वैशाख १७ र २७ मै चुनाव हुनुपर्ने भित्री मनसायमा रहेको देउबा समुहले चुनाव भैहालेको अवस्थामा कांग्रेसको जीत सुनिश्चित देखेको छ। उक्त चुनावमा आउने बिजयी नतिजाले देउबालाई त्यो जितको श्रेय स्वाभाविकै रुपमा पर्न जान्छ। यसको सकारात्मक प्रभाव उनलाई पुनः पार्टीको नेतृत्व हाँक्ने अवसर जुर्नेछ।

शशांक कोइरालाकाे प्रश्न : हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ ?

६० वर्षको इतिहासमा चितवनमा उहाँले हँसिया हथौडामा भोट हाल्न लगाउनुभयो। कांग्रेसले कहिले पनि हँसिया हथौडामा भोट हाल्दैन। हँसिया हथौडामा भोट माग्ने सभापतिबाट कांग्रेस कसरी चल्छ?

कांग्रेसले आन्दोलनका लागि कसैसँग सहकार्य गर्दैन : डा. कोइराला

‘संसद बिघटनको बिरोधमा हुने आन्दोलनमा कांग्रेसको कोहि कसैसंग सहकार्य हुँदैन,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘त्यसमाथि अँझ कम्यूनिष्ट संग झनै सम्भव छैन ।’

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

अब देउबालाई बिदाई गर्नैपर्छ : महामन्त्री कोइराला

‘उहाँले महाधिवेशनको मिति तय गरिसकेपछि विभागहरु गठन गर्नु भयो, उहाँले यो राम्रो गर्नु भएन,’ कोइरालाले भने ‘अब आउँदो अधिवेशनबाट देउबा जिलाई बिदाई गर्नु पर्छ ।’

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज, तर केही दिन होम आइसोलेसनमा बस्नुपर्ने

स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्।

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

‘शेरबहादुरजीबाट पार्टी चलेन, अब मै हुनुपर्छ’

गुट र उपगुटको अन्त्य गर्छु । पार्टीलाई क्रियाशील बनाउँछु । सबै विभाग गठन गर्छु । वडादेखि केन्द्रसम्मको संगठन परिचालन गर्छु । अनि संगठन विस्तारमा लाग्छु । भ्रातृ र शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउँछु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्