६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता
प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकको सुझाव छ।
प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकको सुझाव छ।
अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमणमा परेका ३४३ मानिसलाई अनुसन्धानका लागि सहभागी गराइएको थियो।
आइसल्यान्डस्थित जेनेटिक्स कम्पनीले गरेको यो अध्ययन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।