१६ वैशाख २०८१ आइतबार
image/svg+xml

एक सय ८२ देशसँग नेपालको सम्बन्ध विस्तार

नेपालले टोंगा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ।

चिन्ता अस्ट्रेलियाका नेपालीको

निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।

छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छिन्।

नेपालको कृषि उत्पादन वृद्धिमा कोरिया

नेपालको कृषि क्षेत्र विकासका लागि कोरिया सरकारको सहयोग निरन्तर जारी रहने तथा यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा भूमिका निर्वाह गर्न सम्झौतामा हस्ताक्षर भएको स्मरण गराउन चाहन्छु।

रूस–नेपाल कूटनीतिक सम्बन्ध

२० जुलाइ १९५७ मा नेपाल र सोभियत संघबीच दौत्य सम्बन्धमा हस्ताक्षर भयो। यसले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपालमा सोभियत संघ सहयोगको युग सुरु भयो।

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।

विश्वकपले सुधार हुँदै कूटनीतिक सम्बन्ध

खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।

नेपाल–अमेरिका सम्बन्ध ७५औं वार्षिकोत्सवः नेपाली क्रिकेटले उत्सव मनायो

नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षका अवसरमा नेपाली क्रिकेटले आइतबार उत्सव मनाएको छ।

उतारचढावबिना निरन्तरता

नेपालको महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको अमेरिकाले यहाँको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। अमेरिकाले औलो रोग उन्मूलनदेखि सामुदायिक वनको विकासमा समेत महत्त्वपूर्ण सहयोग गरेको छ।

कुसूचनाको भूमरीमा एमसिसी

नेपाली कांग्रेस एउटा मात्र दल हो जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा छ। तर गठबन्धनमा रहेका दलहरूलाई यसमा सहमत गराउन कांग्रेसका निम्ति फलामको च्युरा चपाउनु सरह हुन सक्छ। त्यही भएर यसलाई सजिलै अगाडि बढाउने अवस्थामा सरकार देखिएको छैन।

प्रभावकारी कूटनीतिक सम्बन्ध विस्तारमा दुई महिला राजदूत

सरकारको ढुलमूले विदेश नीति तथा नियुक्ति लिएर जाने नियोग प्रमुखको भूमिकासमेत सशक्त नहुँदा बेलाबेलामा यस्ता आरोप लाग्दै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्