१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दीर्घरोगी र गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा

जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो।

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

केराका थामबाट हस्तकलाका सामग्री

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ।

गण्डकी गाउँपालिकामा व्यवसाय र घर जग्गा कर तिर्दा ५० प्रतिशत छुट

पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहीबारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरिएको प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए।

गण्डकी गाउँपालिकाको हरेक वडामा ५० लाखका ‘गौरव’को योजना

गोरखाको गण्डकी गाउँपालिकाले भने हरेक वडामा ५०/५० लाखको एक/एक वटा गौरवको योजनामा काम सुरु गरेको छ।

कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ।

गाउँपालिका अध्यक्षको पहिलो महिनाको तलब विद्यालयलाई

उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन्।

झोलामा कार्यालय !

भवनमा बसेर सेवा दिनुपर्ने कर्मचारी भने झोलामा कार्यालय राखेर हिँडेपछि नयाँ भवन प्रयोग नहुँदै जिर्ण बन्ने अवस्थामा पुगेको छ ।

गण्डकी प्रदेशमा बजेट नल्याउने गण्डकी गाउँपालिका मात्रै

असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम र असार मसान्त भित्र ल्याउनुपर्ने बजेट गोरखाको गण्डकी गाउँपालिकाले अझै ल्याउन सकेको छैन। अन्तर सरकारी बित्त ब्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले साउनदेखि चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट अनुसार काम गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्