१९ वैशाख २०८१ बुधबार
image/svg+xml

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ: पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छिन्।

‘बालबालिकाले विद्यालय छाड्ने समस्या कहालीलाग्दो’

व्यवहारमा पनि बाल संरक्षण अधिकार प्रयोग बढेको छ। बालबालिकाको अवस्थामा पनि सुधार आएको छ। पहिलेजस्तो सडक बालबालिका देखिँदैन। अहिले ९७ प्रतिशत बालबालिका विद्यालय जान्छन्, यद्यपि विद्यालय छाड्ने समस्या भने व्यापक छ।

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

खोप खरिदमा बिचौलिया मुख्य बाधक

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पद सम्हालेको साढे २ महिना भएको छ। यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका त्रिपाठी गत पुस १० गतेदेखि कोरोना महामारीसँग जुध्ने नेपालको प्रयासलाई नेतृत्व गरिरहेका छन्। पछिल्ला दिनमा मन्त्रालयले गरेका गतिविधि, कोरोना नियन्त्रण प्रयास, खोप अभियानका चुनौतीलगायत विषयमा नागरिककर्मी गुणराज लुइँटेल र श्रीराम सुवेदीले शुक्रबार गरेको कुराकानी।

‘कोरोना नियन्त्रणमा संघीय सरकारको सहयोग भएन’

कर्मचारी व्यवस्थापनको प्रयास पनि नगरेको होइन। तर, संघीय सरकारले नल्याइसकेको निजामती सेवा ऐन हामीले ल्याए कानुनी अड्चन खडा हुन्छ। हुन त हामीले लोकसेवा आयोग गठन गरेर ऐन नियम बनाइसकेका छौं। तर संघीय ऐनलाई टेकेरै हामीले धेरै ऐननियम बनाउनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रदेशले कर्मचारी भर्ना गर्न चुनौती छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्