१७ वैशाख २०८१ सोमबार
image/svg+xml

नियात्रा र हाइकुको कक्टेल: दाइबुचु

हरेक नियात्राको प्रारम्भ र अन्त्य हाइकुबाट गरिएको र नियात्राका बीच–बीचमा समेत हाइकुसँगै जम्काभेट हुने यो कृति नेपाली साहित्यमा नौलो विधाका रूपमा उदाएको छ।

पौडेल हाइकुको अन्तर्राष्ट्रिय मञ्चमा

कवि तथा भाषा सेवी प्रकाश पौडेल ‘माइला’ वल्र्ड हाइकु एसोसिएनको कार्यकारी सदस्यमा चयन भएका छन्।

जापानमा हाइकु सम्मेलन

चर्चित निबन्धकार शंकर लामिछानेबाट सुरु भएको नेपाली हाइकु परम्परालाई बिस्तार गर्दै आएको नेपाल हाइकु केन्द्रले जापानमा विश्व नेपाली हाइकु सम्मेलन गर्ने भएको छ।

हाइकुका हस्ती र मालीको मेला

नेपालमा आरु फुल्दा उता जापानमा साकुरा फुल्दो हो । समय र प्रकृतिको संवाद सायद यसरी नै हुन्छ होला, यसरी नै फुल्छ होला ।

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

जापानको टोक्योमा एक समारोहबीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ। जापानमा लोकप्रीय रहेको हानामी पर्व ( साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर टोकियोस्थित हाराज्युकु पार्क भित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौ स्रस्टाहरुको उपस्थिती रहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्