१६ वैशाख २०८१ आइतबार
image/svg+xml

प्रज्जवलनशील परिस्थिति

वर्तमान राजनीतिक व्यवस्थाले आमनागरिकको सुख/सुविधामा ध्यान दिँदै समग्र सुधार गर्न ढिला हुँदै गएको देखिन्छ।

काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटा विजयी

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर हुँदैन।'

सरकारलाई काम चलाउ भन्न सुहाउँदैनः गोकुलप्रसाद बाँस्कोटा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका छन्। प्रतिनिधि सभाको आजको विशेष समयमा भाग लिँदै सांसद बाँस्कोटाले समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका हुन्।

मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ: पूर्वसञ्चारमन्त्री बाँस्कोटा

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् ।

विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन्। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताको भावनासहित उनीहरूको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन्।

बेइमानी गर्न राजनीतिमा आएको हैनः पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्।

देश बनाउने संकल्प गरौं : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्