१५ वैशाख २०८१ शनिबार
image/svg+xml

रानीपोखरीका जागेश्वर महादेव

भौतिक रूपका यी चार मुखलिंगका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन्, जसमध्ये शिवलिंगको शीर्ष भागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ, जसलाई आकाशतत्वको प्रतीक मानिन्छ। त्यसैगरी शिवलिंगको तलको भागलाई (अधराम्नाय) पाताल तत्वको प्रतीक मानिन्छ।

‘जागेश्वर महादेवले सबैको कल्याण गरून्’

प्रताप मल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिङ्गको स्थानमा जितामित्र मल्लले यो नयाँ शिवलिङ्ग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्