१६ वैशाख २०८१ आइतबार
image/svg+xml

वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली व्यवसायीको प्रदर्शन

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दवाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्।

पोखरेली व्यवसायी भन्छन्ः हामीलाई खोप चाहियो

साना ठुला व्यवसायीका सबैं संस्थाहरु यतिबेला कोरोना विरुद्धको खोप माग्दै सरकारी निकायमा धाउने गरेका छन । तर, उनीहरुले मागेजस्तो खोप पाएका छैनन ।

आन्तरिक पाहुनालाई पोखरेली व्यवसायीको निम्तो

पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनुभव पटकपटक बटुलेका छन् ।

मौद्रिक नीतिले पोखरेली व्यवसायी खुशी

सबैखाले व्यवसायीलाई आर्थिक रूपमा राहत मिल्न गरी राष्ट्रबैंकले आर्थिक वर्ष ०७७/७८ का लागि मौद्रिक नीति ल्याएको भन्दै पोखरा उद्योग वाणिज्य संंघले व्यवसायीको मनोवल बढेको बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्