१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

१६ वर्षपछि मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

एसी मिलानसँग टोटेनह्याम पराजित

गए राति घरेलु मैदान मिलानोमा मिलानले टोटेनह्यामलाई १–० गाेलले पराजित गरेको हो। मिलानको जितमा पहिलो हाफमा ब्राहिम डियाजको गोल नै निर्णायक बन्यो।

प्रभाव जमाउँदै जुनियर मेसियास

एसी मिलानबाट उनको यो पहिलो सिजन मात्र हो, तर छोटो समयको अन्तरालमै जुनियर मेसियासले आफूलाई एमेच्योर फुटबलरबाट च्याम्पियन्स लिग खेल्ने खेलाडीको उचाइमा पुर्‍याइसकेका छन्।

मिलानको जितमा इब्राहिमोभिच नायक

ज्लाटान इब्राहिमोभिचको दुई गोल मद्दतमा एसी मिलानले सोमबार बोलोग्नामाथि २–० को जितका साथ इटालियन सिरी ‘ए’ मा सुखद सुरुआत गरेको छ।

मिलानको युरोपा लिग खेल्ने सम्भावना कायम

महामारीपछि सुचारु भएको सिरी ‘ए’ लिगमा एसी मिलानले शनिबार बोलोग्नामाथि ५–१ को फराकिलो जित निकाल्दा युरोपा लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ।

मिलानको पुनरागमन

शीर्ष टोली युभेन्ट्सविरुद्ध उत्कृष्ट पुनरागमनमा जित हात पारेसँगथै एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आफू सिजनको सुरुआतबाटै क्लबमा भएको भए क्लब इटालियन च्याम्पियन भइसक्ने दाबी गरेका छन्।

बाकायोको मिलानमा

फ्रान्सका अन्तर्राष्ट्रिय मिडफिल्डर टिमोउ बाकायोकोको स्टामफोर्ड ब्रिजको निराशाजनक बसाई टुंगाउँदै एसी मिलानले उनलाई लोनमा सान सिएरो लगेको इटालियन सिरी ‘ए’ को क्लबले सोमबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्