१५ वैशाख २०८१ शनिबार
image/svg+xml

खाडीमा भेटिन्छन् आजका ‘मुना’हरू

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का मुख्य पात्र मदन कमाउन भोट (हाल चीनको तिब्बत) गएको काव्यकथा फेरि नयाँ ढंगले लेख्नुपर्ने भएको छ।

मोटरसाइकल चोरी बढ्यो, १८.५३ प्रतिशत मात्र भेटिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।

जहाँ भेटिन्छन् चोटग्रस्त बुद्धहरू

तक्षशीलामा बुद्धका शिरोच्छित मूर्तिहरू हेरिरहँदा मेरो मानसपटलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह आए, जसले जीवनभर टुक्राहरूमा विभाजित राज्यलाई अँजुलीमा उठाएर एउटा विशाल राष्ट्रको निर्माण गरे। तर, कहिल्यै कसैका मूर्ति नटुटाएका तिनै राष्ट्रनिर्माताका मूर्ति हामीले नयाँ नेपाल बनाउने नाममा तोडिदियौँ!।

धेरै हराउँछन्, थोरै भेटिन्छन्

काठमाडौं विश्वविद्यालयमा स्टाफ नर्स पढ्दै गरेकी प्रवीणा सेन २०६९ मंसिर ३ गते सधैंझैं कक्षा सकेर काठमाडौं आउन बस चढिन्। तर, घर पुगिनन्। परिवारले तत्काल प्रहरीमा खबर गर्‍यो। प्रहरीको आधिकारिक वेबसाइटमा उनी चार वर्षदेखि बेपत्ताकै सूचीमा छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्