छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईजनाको मृत्यु
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन्।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन्।
जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
र्यालीमा विभिन्न प्रदेशका समलिंगी, द्वयलिंगी र क्वेर महिलाहरुका साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ जलेर खरानी भयो।
मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवा आक्रमणमा परी आज एक युवक घाइते भएका छन्।
नरहरिनाथ गाउँपालिकाले किर्ते कागजात पेस गरेका स्काभेटर चालकलाई तलब दिँदै आएको छ।
दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्।
नौ वर्षअघिको कहाली लाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्।
ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।
आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ।
चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्।
सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।