१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘हरेक आठमध्ये एक जनामा मोटोपन’

विश्वका हरेक आठ जनामध्ये एक जनामा मोटोपन रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय विश्वमा मोटोपन लगातार बढेको मानिए पनि अध्ययनको नजिताले तीव्र गतिमा यसको बढोत्तरी भएको देखाएको छ।

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।

मोटोपन, मधुमेह र मदिरा

तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।

बढ्दो मोटोपन तर अझै स्वस्थ

शोधकर्ताहरूले संसारभर मानिसको मोटोपन बढेको बताएका छन्। खासगरी चौथाई महिलाहरूमा मोटोपन देखिएको भए पनि ती स्वस्थ रहेका उनीहरूको भनाइ छ।

मोटोपन घटाउने खोप मुटु रोगीलाई पनि अमृत

द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।

मोटोपन व्यवस्थापनका उपाय

शारीरिक वजनको कारकका सम्बन्धमा सोधिने प्रश्नको सरल उत्तर भनेको चाहिने भन्दा अत्यधिक खान्की खाँदा मानिस मोटो हुन्छ अनि आवश्यकता भन्दा कम भोजनले व्यक्ति दुब्लो हुन्छ भन्ने हो।

फ्याटी लिभर के हो?

हाम्रो कलेजोको कुल तौलमा ५ देखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ। कुनै कारणले बोसोको मात्रा बढी भयो भने कलेजोभित्र र बाहिर बोसो जम्मा हुन थाल्छ। यस किसिमले अनावश्यक बोसो जम्मा हुने अवस्थालाई मेडिकल भाषामा ‘फ्याटी लिभर’ भनिन्छ।

कोरोना संक्रमितलाई मोटोपन खतरा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फिजिसियन तथा कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दास मोटोपन तथा अत्यधिक तौल संक्रमित हुनलाई कारक नभएको तर संक्रमण भइसकेको अवस्थामा खराब नतिजाका लागि जिम्मेवार रहेको मान्छन्

‘कोरोनाबाट बच्ने भए कम खानुस्’

बेलायतको स्वास्थ्य विभागका कार्यकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्यान्डले मोटो अर्थात् बढी तौल भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने अन्यलाई भन्दा बढी नै हेरचाह आवश्यक हुने पाइएकाे पुष्टि गरेको छ ।

हाम्रो उचाइअनुसार तौल कति हुनुपर्छ ?

मोटोपन भनेको उचाइअनुसार तौल बढी हुनु र छातीभन्दा पेट बढ्नु हो। अधिक मोटोपन संगसंगै उच्च रत्तचाप, मधुमेह, दम, बाथ, मुटुरोग आदि जीर्ण दीर्घरोग हुने गर्छ। त्यसैले उचाइअनुसार बढी भएको तौललाई हरहालतमा घटाउने काम हुनुपर्छ।

‘स्वस्थ दूधले बच्चामा मोटोपनको जोखिम कम’

हालै सार्वजनिक गरिएको एक अध्ययनले ‘होल मिल्क’ अर्थात् स्वस्थ दूध पिएका बच्चामा कम तौल अर्थात् मोटोपनको सम्भावना कम हुने गरेको देखाएको छ।

मोटोपन घटाउन के नगर्ने

वरिष्ठ मनोचिकित्सकले मोटोपन घटाउन आफैलाई दोष दिन नहुने या चिन्ता गर्न नहुने सुझाएका छन्। हालै भएको एक अध्ययन प्रतिवेदनले मोटो मानिसमाथिको लाञ्छना कम गर्न उनीहरूलाई प्रयोग गर्ने शब्दमा परिवर्तन गर्नुपर्ने सुझाएको छ।

‘धेरै भात खाए मोटोपना रोक्न सकिन्छ’

मोटोपनाले तपाईं दुःखी हुनुहुन्छ ? पेट भर्ने गरी भात खान पाउनु भएको छैन ? यदि त्यसो हो भने भात मन पराउनेहरुका लागि एउटा सुखद् समाचार छ। भात धेरै खाए मोटो भइन्छ भन्ने परम्परागत सोच बदल्नु पर्ने अवस्था आएको छ।

सल्लाघारीमा हेल्दी होमको नयाँ शाखा

मोटोपनको उपचार गर्दै आएको हेल्दी होम एन्ड नेचुरल हेल्थकेयर सेन्टरले भक्तपुरको सल्लाघारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै हेल्दी होमको शाखा संख्या १० पुगेको छ।

मोटोपना कति खतरनाक ?

कति मानिसहरू आफ्नो शरीरको तौल बढी भएपनि खासै वास्ता गर्दैनन् । कतिले स्वास्थ्य परीक्षण गराउन पनि जाँदैनन् । मोटोपनाले कतिपय अवस्थामा ज्यानै पनि लिन सक्छ । सचेत बनौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्